Redirecting...

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गर्नुपर्छ : शिक्षामन्त्री पुन - farakdhar.com

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गर्नुपर्छ : शिक्षामन्त्री पुन - farakdhar.com
Source: FRDH

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्थित भिएस निकेतनमा आज आयोजना गरेको ‘नेपालीको उच्चशिक्षाका लागि नीतिगत ढाँचा’ विषयक छलफल कार्यक्रममा मन्त्री पुनले विश्वविद्यालयका कुलपति र उपकुलपति पदमा राजनीतिक पहुँचभन्दा योग्यता, इमानदारी र स्वतन्त्र निर्णय क्षमता भएका व्यक्तिको नियुक्ति अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरेका हुन् । उनले...