Redirecting...

अव्यवस्थित उत्खननको चपेटामा चुरे र तराई - farakdhar.com

अव्यवस्थित उत्खननको चपेटामा चुरे र तराई - farakdhar.com
Source: FRDH

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पर्दछन् । यही भू–संरचनाका कारण यहाँका नदीहरूले वर्षायाममा पहाडबाट ठूलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा बगाएर तराई क्षेत्रमा ल्याउने गर्छन् । कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगङ्गा, गौरीगङ्गा, बनरा, गुलरा, गोदावरी तथा कञ्चनपुरतर्फ महाकाली, चौधर र जोगबुढा जस्ता नदीहरू नदीजन्य पदार्थका प्रमुख स्रोत हुन् ।  यी नदीहरूले बगाएर ल्याउने ढुङ्गा, गिट्टी र बालुवा स्थानीय तहका लागि महत्वपूर्ण आम्दानीको स्रोत बनेका छन् । सडक, भवन, पूर्वाधार नि...