लाङ्टाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्धार - www.makalukhabar.com
Source: mkkb
रसुवा । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासले ती पदयात्रीलाई सुरक्षित रूपमा उद्धार गरी स्याफ्रुबेँसी ल्याइएको हो । उद्धार गरिएका सबै १२ जनालाई काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । पदयात्रामा रहेका भक्तपुरका चार जना संस्कृति […] The post लाङ्टाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्धार appeared first on Makalu Khabar : makalukhabar.com.