एमालेको बागमती प्रदेश कमिटीमा विद्या भण्डारीको पल्लाभारी, पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयको चर्को विरोध - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पल्लाभारी देखिएको छ । भदौ तेस्रो साता हुन गइरहेको एमालेको विधान अधिवेशनलाई लिएर चलाइएको सुझाव संकलन अभियानमा बागमती प्रदेश कमिटीका अधिकांश सदस्यले भण्डारीको पक्षमा मत जाहेर गरेका छन् । बागमती प्रदेश कमिटीले सोमबार सचिवालय बैठक राखेर सुझाव संकलन प्रक्रिया अघि बढाएको छ । स्रोत अनुसार […]