Redirecting...

माहुरी पालनबाट मनग्य आम्दानी - farakdhar.com

माहुरी पालनबाट मनग्य आम्दानी - farakdhar.com
Source: FRDH

परिश्रम  गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौंको कारोबार गर्दै आएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुन् । वि.सं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनीबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा लागेका छन् । त्यो समयमा १२-१५ जना माहुरी पालक किसान रहेका दाङमा अहिले चार-पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउँछन् । ‘सुरुमा सीमित व्यक्ति मौर...