Redirecting...

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन - ekantipur.com

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन - ekantipur.com
Source: kant

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।