Redirecting...

कसलाई लाग्छ निर्वाचन आचार संहिता (सूचीसहित) - nepalkhabar.com

कसलाई लाग्छ निर्वाचन आचार संहिता (सूचीसहित) - nepalkhabar.com
Source: nkkb

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता लागू गरेको छ। आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचार संहिता लागू गरिएको हो।  आयोगका अनुसार आ...