Redirecting...

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलमा २ रुपैयाँ बढ्यो - aarthiknews.com

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घट्यो, पेट्रोलमा २ रुपैयाँ बढ्यो - aarthiknews.com
Source: aaab

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयाल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेल, मट्टितेल र पेट्रोलको नयाँ मूल्य सार्वजनिक गरिएको हो । निगमले आज  राति १२ बजेपछि लागू हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढाएक…