'सेतोपाटी'लाई कारबाही गर्न भन्दै निर्वाचन आयोगले काउन्सिललाई काट्यो पत्र - ekantipur.com
Source: kant
सेतोपाटीका दुई समाचार निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आवश्यक कारबाही गर्न आयोगले काउन्सिललाई पत्राचार गरेको हो ।