३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र - www.prasashan.com
Source: pras
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्रको समय फेरि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा हुँदै छ । यसअघि बिहानै सुरु गर्ने भनिएको बन्द सत्र सारेर ३ बजे पुर्याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्द सत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् । […]