एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध - singhadurbarnews.com
Source: snbr
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत केन्द्रिय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।...