आँखाको उपचारमा मुलुकले राम्रो प्रगति गरेको छ : पूर्व राष्ट्रपति यादव - gorkhapatraonline.com
Source: gork
कन्हैयालाल केशरी पर्सा, मङ्सिर २० गते। पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ। वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालक...