Redirecting...

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी - www.sidhakura.com

एनपिएलः भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी - www.sidhakura.com
Source: dhku

एनपिएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले काठमाडौँ विरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए ।