सेक्युरिटी प्रेसबाट स्मार्ट लाइसेन्स छपाइ - annapurnapost.com
Source: anna
काठमाडौं/काभ्रे : २०७३ सालमा औपचारिक रूपमा गठन भएको सुरक्षित मुद्रण केन्द्र (सेक्युरिटी प्रेस)ले करिब १० वर्षपछि काम पाएको छ। स्मार्ट सवारीचालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइसँगै केन्द्रको औपचारिक सुरुवात भएको हो। यसले राहदानी, हुलाक टिकट, बैंक नोट, स्मार्ट कार्डजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सकिने आधार तयार भएको छ। केन्द्र र याताया…