भेनेजुएला : निकोलस मादुरोको पक्राउपछि छोराले के भने ? - www.onlinekhabar.com
Source: onkh
२२ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले हिरासतमा लिएपछि पहिलोपटक सार्वजनिक रूपम प्रतिक्रिया दिएका छन् । उनले आफ्ना आमाबुवाविरूद्ध अमेरिकी कारबाहीको आलोचना गरेका छन् । मादुरो गुएराले भनेका छन्, ‘यदि, कुनै देशका राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइन्छ भने कुनै पनि देश सुरक्षित रहने छैनन् ।’ आज…