Redirecting...

ऐनापहरा बस दुर्घटना : रोकेर केही यात्रु ओर्लिनेबितिकै मर्स्याङ्दी तिरमा खस्यो, ५ जना घाइते - lokaantar.com

ऐनापहरा बस दुर्घटना : रोकेर केही यात्रु ओर्लिनेबितिकै मर्स्याङ्दी तिरमा खस्यो, ५ जना घाइते - lokaantar.com
Source: loka

आइतबार अपरान्ह सवा चार बजे तनहुँको आबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक वीरेन्द्र शाहीका अनुसार रोकेर राखेको बस चिप्लिएर सडकबाट केही तल मर्स्याङ्दी नदीको तिरमा खसेको हो । गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस रोकिएपछि केही यात्रु...