Redirecting...

महानगरको डोजरको कडा प्रतिरोध ,तरकारी व्यवसायी आन्दोलित - aarthiknews.com

महानगरको डोजरको कडा प्रतिरोध ,तरकारी व्यवसायी आन्दोलित - aarthiknews.com
Source: aaab

वीरगञ्ज । एक्का बिहानै महानगरपालिकाले बीपी उद्यानमा डोजर चलाए पछि तरकारी व्यवसायीले कडा प्रतिरोध गरेका छन । ठुलो संख्यामा नगर प्रहरीको परिचालन सहित बीपी उद्यान क्षेत्रमा डोजर प्रयोग गरी घरटहरा भत्काइए पछि पिडितहरुले ढुंगामुढागर्दै महानगरप्रहरीहरुलाई लखेटको छन । तराकारी व्यवसायी तथा डोमबस्तीका अनधिकृत संरचनाहरू हटाएपछि शहर व्यवस्थापन र स्थानीय व्यवसायीहरूको जीविकोप…