धौबादी फलाम खानी सञ्चालनका विषयमा अर्थमन्त्री र उद्योग मन्त्रीबीच छलफल - lokaantar.com
Source: loka
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री दामोदर भण्डारीबीच छलफल भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा धौबादी फलाम खानी सञ्चालनलगायतका विषयमा छलफल भएको हो । नवलपुरको हुप्सेकोट, बुलिङटार र बौद्ध कालिका गाउँपालिकामा रहेको धौबादी फलाम खानीलाई सञ्चालनका लागि आवश्यक काम अगाडि बढाउनेलग...