Redirecting...

अर्काको नाममा डेटिङ एप आईडी बनाइ सोझा पुरुषहरूलाई ठगी गर्ने महिलालाई २ वर्षको जेल सजाय - techpana.com

अर्काको नाममा डेटिङ एप आईडी बनाइ सोझा पुरुषहरूलाई ठगी गर्ने महिलालाई २ वर्षको जेल सजाय - techpana.com
Source: tcpn

काठमाडौँ । डेटिङ एपहरूमा नक्कली परिचय प्रयोग गरी तीन जना पुरुषहरूबाट ११,००० पाउन्डभन्दा बढी (करिब २१ लाख रुपैयाँ) ठगी गरेको ठहर गर्दै एक ३७ वर्षीया महिलालाई जेल सजाय सुनाइएको छ । यस्तो सजाय पाउने केरी ग्रे नाम गरेकी एक महिला बेलायती महिला हुन् । यो घटनाले अनलाइन डेटिङ प्लेटफर्महरूमा बढ्दो सुरक्षा चुनौतीहरू र 'क्याटफिशिङ' जस्ता ठगीका प्रकरणलाई सतहमा ल्याइदिएको छ । जसले डिजिटल युगमा प्रयोगकर्ताहरूलाई सतर्क रहन सचेत समेत गराएको छ । अदालतको सुनुवाइ अनुसार केरी ग्रेले प्लेन्टी अफ फिश र बम्बल जस्ता लोकप्रिय डे...