काठमाडौँका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरुद्ध - arthadabali.com
Source: ARDB
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले