दरबारमार्ग जग्गा लिजमा ४ अर्ब ८६ करोड बिगो दाबी, ४ जना प्रतिवादी - aarthiknews.com
Source: aaab
काठमाडौं। नेपाल ट्रस्टको दरबारमार्गस्थित बहुमूल्य जग्गा ३० वर्षका लागि लिजमा दिने निर्णयमा सम्झौता फेरबदल गरी राज्यलाई अर्बौँ रुपैयाँ क्षति पुर्याइएको अभियोगमा पूर्वसचिव अर्जुन कार्कीसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु …