राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने - www.onlinepana.com
Source: onpa
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । सोमबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताए । The post राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).