Redirecting...

मर्नु न बाँच्नु अवस्थामा कृषक - www.drishtinews.com

मर्नु न बाँच्नु अवस्थामा कृषक - www.drishtinews.com
Source: dist

नेपाल कृषि प्रधान देश हो भन्ने कुरा जगजाहेर नै छ । किनभने सानो कक्षामा पढ्दा नै रटाइएको वाक्य हो- ‘नेपाल कृषिप्रधान देश हो ।’ तर, यो वाक्य आजको दिनमा विडम्बना बन्न थालेको छ । जलवायु परिवर्तन, नीति विहीनता र सहायताविहीन राज्य संयन्त्रले किसान देशको ‘सान’ कहिल्यै बन्न सकेन । असार ‘मानो खाएर मुरी उब्जाउने’ समय […]