एमालेले सार्वजनिक गर्यो निर्वाचन तालिका, १ पुसमा मतदान - farakdhar.com
Source: FRDH
नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् । घोषित तालिकाअनुसार निर्वाचन प्रक्रिया सोमबार बिहान ७ बजेदेखि औपचारिकरूपमा सुरु हुनेछ। त्यसको भोलिपल्ट मंगलबार बिहान ७ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ । मंगलबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी तथा आपत्ति दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । साढे ९ बजे दाबी–विरोधसम्बन्धी ...