न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ - www.sidhakura.com
Source: dhku
शाक्यले भने, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।” उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्याए।