Redirecting...

राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय - www.kathmandupati.com

राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपाली कांग्रेस आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनभन्दा पनि निर्वाचनमा केन्द्रित भएर नेताहरूले आफ्नो धारणा राखे । बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न […]