Redirecting...

सोमबारदेखि लुम्बिनीमा दुई दिने तेस्रो नेपाल बर्ड फेयर हुने - ekantipur.com

सोमबारदेखि लुम्बिनीमा दुई दिने तेस्रो नेपाल बर्ड फेयर हुने - ekantipur.com
Source: kant

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर सोमबारबाट सुरु हुँदैछ । लुम्बिनीको आध्यात्मिक पर्यटनसँगै चरा र पर्यापर्यटनको आकर्षण उजागर गर्ने उद्देश्यले पोखरा पंछी समाजद्वारा माघ १२ र १३ गते बर्ड फेयर आयोजना गरिएको हो । कार्यक्रमको सबै तयारी पूरा भएर सहभागी लुम्बिनी आइसकेका छन् ।