Redirecting...

यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा :  राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता - aarthiknews.com

यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा :  राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता - aarthiknews.com
Source: aaab

काठमाडौं ।  एमएडब्लू राइड्स प्रालि अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको छ । केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाउँदै लगेको कम्पनीले जनाएको छ । जसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुने कम्पनीले जनाकारी दिएको…