सभामुख र राष्ट्रिय सभाध्यक्षलाई जाँचबुझ आयोगका ४८ प्रश्न : सभाको सुरक्षामा तपाईंको दायित्व के हुन्छ? - nepalkhabar.com
Source: nkkb
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग सोधपुछ गरेको छ। आयोगले एक साताअघि पत्रमार्फत लिखित प्रश्न पठाएर दुवै जनासँग जवाफ माग गरेको हो। जसमा सभामुख घिमिरेले मंगलबार नै आयोगलाई जवाफ पठाइसकेका छन्। राष्ट्रिय सभाका अध्यक्ष दाहालले भने जवाफ पठाएका छैनन्। दाहाल ह...