Redirecting...

अमेरिकाले भेनेजुएलामा उपराष्ट्रपतिलाई बनायो अन्तरिम राष्ट्रपति - www.kathmandupati.com

अमेरिकाले भेनेजुएलामा उपराष्ट्रपतिलाई बनायो अन्तरिम राष्ट्रपति - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले कब्जा गरेर लगेपछि भेनेजुएला अहिले अमेरिकी कब्जामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएला अमेरिकाले चलाउने घोषणा गरेका छन् । यस्तैमा अमेरिकाले भेनेजुएलाको राष्ट्रपति नै बदलिदिएको छ। अमेरिकाले भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ। […]