दूधको उत्पादन लागत घटाउन किसानलाई प्रशिक्षण - ekantipur.com
Source: kant
भरतपुर महानगरपालिका–१६ विजयनगरका शंकर अधिकारी गाईपालन गर्न थालेको लामो समय भयो । उनले दुई वटा गाईबाट बिहान र बेलुका गरी दैनिक ३२ लिटरसम्म दुध बिक्री गर्थे ।