लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षकमा टिनु योहान्नान - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक टिनु योहान्नानलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। लुम्बिनीले शुक्रबार एक विज्ञप्ति निकाल्दै भारतीय प्रशिक्षक टिनुलाई टिममा ल्याएको बताएको हो। रणजी ट्रफीको विभिन्न टिमहरूलाई प्रशिक्षण दिएका टिनु पहिलो पटक नेपाल आउन लागेका हुन्। उनी सन् २०२० देखि २०२३ सम्म…