Redirecting...

मन्त्रिपरिषद बैठक : सशस्त्रका तीन एआईजीको सरुवा, सेनाका दुई महासेनानी र एक प्रमुख सेनानीको बढुवा - nepalbahas.com

मन्त्रिपरिषद बैठक : सशस्त्रका तीन एआईजीको सरुवा, सेनाका दुई महासेनानी र एक प्रमुख सेनानीको बढुवा - nepalbahas.com
Source: nepb

१ पुस, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको थियो । जस अनुसार कार्य विभागमा कार्यरत रहेका एआईजी नारायणदत्त पौडेललाई सरुवा गरि मानव स्रोत विभागमा लगिएको छ ।   यसअघि मानव स्रोत विभागका वंशीराज दाहाललाई सीमा सु…