Redirecting...

रामकुमारी झाँक्री एमाले केन्द्रीय सदस्यमा विजयी - kendrabindu.com

रामकुमारी झाँक्री एमाले केन्द्रीय सदस्यमा विजयी - kendrabindu.com
Source: kend

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा एकिकृत समाजवादीवाट आएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् । उनले १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्।