Redirecting...

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी - meronews.com

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी - meronews.com
Source: mnes

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । बैठक दिउँसो करिब पौने २ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेकाे हो । पछिल्लो राजनीतिक घटनाक्रम, केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैली, पार्टीका अभियान र विचार मिल्ने कम्युनिस्ट शक्तिहरूबीचको एकताबारे बैठकमा छलफल हुने बताइएकाे छ ।