एमाले महाधिवेशनमा भोलि उम्मेदवारी दर्ता, पर्सि चुनाव (कार्यतालिकासहित) - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले पार्टी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष डा. विजय सुव्वाले आईतबार साँझ सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार बिहानदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ भने पुस १ […]