युएईले अफगानिस्तान र पाकिस्तानसँग टी–२० श्रृंखला खेल्ने - annapurnapost.com
Source: anna
काठमाडौं : अफगानिस्तान क्रिकेट बोर्डले युएईमा आयोजना हुने टी–२० त्रिकोणात्मक श्रृंखलाका लागि स्वीकृति दिएको छ। बोर्डले यस टी–२० त्रिकोणात्मक श्रृंखलामा भाग लिने पुष्टि गरेको छ। अफगानिस्तान बाहेक यसमा पाकिस्तान र युएई पनि छन्। यी तीन टोलीले समूह चरणका ६ खेलमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। समूह चरणका शीर्ष दुई टोलीबीच अन्तिम खेल खेलाइनेछ। …