बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची - www.osnepal.com
Source: osnp
काठमाडौँ, १६ साउनः देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग […] The post बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची appeared first on OSNepal.