मंसिर पूर्णिमामा मन परेको रोटी ‘योमरी’ ! - annapurnapost.com
Source: anna
मंसिर महिनाको पूर्णिमालाई विभिन्न नाममा नामकरण गरिएको छ— (क) धान पूर्णिमा, (ख) धान्य पूर्णिमा, (ग) योमरी पूर्णिमा। संसारभर चाडपर्व, जन्मदिन र उत्सव सबै पात्रो वा क्यालेन्डरअनुसार तिथि, मिति र तारिखबाट सुरु हुन्छन्। एक वर्षभित्र बार महिना हुन्छन्। एक महिनामा ३० वा ३१ दिन पर्न आउँछ। ३६५ दिनको एक वर्ष हुन्छ र हरेक महिनामा एक पूर्णिमा आउँछ। पूर्णिमा तिथिबाट आउँछ, म…