माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । The post माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै appeared first on Imagekhabar - Online News Portal of Nepal.