नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा तोडफोड र आक्रमणप्रति गहिरो खेद प्रकट - barnanmedia.com
Source: bnmm
नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा शनिबार भएको तोडफोड, आक्रमण र अराजक गतिविधिप्रति नेपाल स्काउटले गहिरो खेद प्रकट गरेको छ। संस्थाले यस घटनालाई ‘पवित्र संस्था र सम्पूर्ण स्काउट जगतमाथिको निर्मम हमला’ भन्दै कडा शब्दमा निन्दा गरेको छ। शनिबारको घटनापछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आतङ्ककारी कार्यहरूको हदैसम्म निन्दा गर्दछौँ। यो हमल…