डा. सम्राट पराजुलीको एजेन्डा: डिजिटल सुधारदेखि प्रादेशिक पहुँचसम्म मेडिकल काउन्सिल रूपान्तरणको खाका - swasthyakhabar.com
Source: swkh
नेपाल मेडिकल काउन्सिल (एनएमसी)को सदस्य पदका उम्मेदवार डा. सम्राट पराजुलीले काउन्सिललाई आधुनिक, पारदर्शी र डाक्टर–मैत्री संस्थाका रूपमा रूपान्तरण गर्ने स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन्। उनले डिजिटल सेवा, निष्पक्ष नियमन, नैतिक स्वास्थ्य सेवा र प्रादेशिक पहुँचलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।