Redirecting...

मौसम पूर्वानुमान : नेपालमा पश्चिम वायुको आंशिक प्रभाव - bishwokhabar.com

मौसम पूर्वानुमान : नेपालमा पश्चिम वायुको आंशिक प्रभाव - bishwokhabar.com
Source: bsbk

काठमाडौं– हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै चेतावनी छैन ।