Redirecting...

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला - www.sidhakura.com

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्यः नेता कोइराला - www.sidhakura.com
Source: dhku

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताएका हुन ।