Redirecting...

उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार - meronews.com

उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार - meronews.com
Source: mnes

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार जितेका छन् । लुम्बिनीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा महत्वपूर्ण योगदान गरेका रोहितले जेको जे-५ कार पाएका हुन्। रोहितले एनपीएल दोस्रो सिजनमा २ सय ७६ रन बनाए । फाइनलमा उनले १२ बलमा १६ रन बनाए । सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा रोहित […]