Redirecting...

मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा - nepallive.com

मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा - nepallive.com
Source: nliv

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले अवको प्रतिनिधिसभामा नयाँ पुस्तालाई समेत सहभागी गराउन निर्वाचनको बिकल्प नभएकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बताएका हुन्।