उपचारमा एक करोडभन्दा बढी खर्च - gorkhapatraonline.com
Source: gork
सुर्खेत समाचारदातासुर्खेत, पुस २२ गते । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका दीर्घरोगीको उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाभित्रका क्यान्सर, डायल...