Redirecting...

एक दशकदेखि बन्द पशुपति क्षेत्रको पश्चिमी बाहिरी ढोका खुला - hamrakura.com

एक दशकदेखि बन्द पशुपति क्षेत्रको पश्चिमी बाहिरी ढोका खुला - hamrakura.com
Source: hmkr

कोषले बिहीबारैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो । करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो ।