राष्ट्रिय सभाका १८ सिटमा चार दलबीच यसरी भयो भागबन्डा - nepalkhabar.com
Source: nkkb
आसन्न राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच गठबन्धन गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको हो। कांग्रेसको पहलमा एमाले, नेकपा र जसपा पनि राष्ट्रिय सभा निर्वाचनमा एकैठाउँमा आइपुगेका छन्। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमाल...