Redirecting...

वि.सं. २०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने - pradeskhabar.com

वि.सं. २०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने - pradeskhabar.com
Source: pkbr

काठमाडौं। विसं २०८३ को पञ्चांग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चांगकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। विविध कारणबाट पञ्चांग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चांग